
आज कुशे औंशी घर घरमा वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश भित्र्याएर मनाईदै छ । कुशे औंशीसँगै आज बुवाको मुख हेर्ने दिन पनि हो । त्यसैले आज सबै हिन्दूधर्मालम्बीहरूले आ-आफ्ना बुवालाई आदर सम्मान प्रकट गर्दै बुवाको मुख हेरेका छन् । बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्ने गरेका छन् ।
यहि क्रममा फिल्मकर्मीहरूले पनि आफ्ना बुवालाई स्मरण गर्दै, मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गरि मनाएका छन् । नेपाली फिल्ममा काम गर्ने अधिकांश फिल्मकर्मीहरू राजधानी बाहिर रहेकाले बुवालाई भेट्न नसक्दा फोन मार्फत नै सम्झे । त्यतिमात्र हैन सामाजिक सञ्जाल फेसबुक मार्फत पनि उनीहरूले आफ्ना पितालाई स्मरण गरेका छन् । फेसबुकका फिल्मकर्मीले आफ्ना पितालाई कसरी सम्झे त ? हेरौ एक झलक -
जीवन लुईटेल (नायक)
तिमीले आफ्नो काँधमा नउफारेको भए
तिमीले बुई नचढाएको भए
तिमीले घुघुत्ती नखेलाएको भए
तिमी हात डोर्याएर बाटो नदेखाएको भए
सायद म आज यहाँ हुन्थिन होला.....लभ यू ड्याड !!!
ऋचा शर्मा (नायिका)
सुरेश दर्पण पोखरेल (निर्देशक)
My Father : My inspiration : He didn't tell me how to live; he lived, and let me watch him do it ' HAPPY FATHERS DAY / Buwako mukh herne ausi ko Shuvakamana :)
निर्मल शर्मा 'गैंडा' (निर्माता/ कलाकार)
Realy mising u Buwa , where ever u r ,, sat marga ra sat bichar ma hidne hajur ko upades palana garne prays ma chu.. AGADI rakhera home work garayeko pal haru samjhdai chu..jasari hajur jiban ver imandar Vayera bachnu vayo , tesari nai bachane asirbad pau ,, hajur ko aatma le shanti prapta hos !!!! Sadhai samnjnchu tara Aaja jhan Mukh herne din paryo,,
राजेन्द्र शलभ (निर्देशक)
सत्यराज आचार्य (गायक/ नायक)
प्रदिप उदय (निर्माता)
दीपक श्रेष्ठ (निर्देशक)