मिति : २०८२ ज्येष्ठ १४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेक्सलाई भोकसंग तुलना गर्छु : नायिका केसी

संजय सौगात, बुटवल, 2012/08/12

कसैको घरको कुनै प्वाल चिहाएर हेर्नु भएको छ ?
- अहिलेसम्म चिहाएको छैन । मलाई अर्काको चियोचर्चो गर्न मन पर्दैन ।


ट्वाइलेटमा बस्दा के सोच्नुहुन्छ ?
- म ट्वाइलेटमा बस्दा मेरो बारेमा अरुले किन नराम्रो कुरा काट्छन् भनेर सोच्छु  । बिशेषत पत्रकारहरुले मेरो बारेमा धेरै नराम्रो नभएका कुराहरु छापेका छन् । मेरो बदनाम गर्न खोजेका छन् । त्यसैले यी पत्रकारहरुले किन मेरो वारेमा नराम्रो छापिरहेका होलान् ? मैले उनीहरुको के बिगारेको छु ? भन्ने सोच्छु । खासमा म यस्तै यस्तै कुराले डिप्रेसनमा छु ।


कुनै युवकसंग भेट हुंदा सबैभन्दा पहिले कुन अंगमा आँखा जान्छ ?
- सबैभन्दा पहिले त अनुहारमै आँखा जान्छ ।


युवकको कुन कुराले तपाईलाई आर्कर्षित गर्छ ?
- बोलीले किनभने त्यो व्यक्ति कस्तो प्रकारको हो भन्ने कुरा बोलीबाट धेरै हदसम्म थाहा पाउन सकिन्छ ।


अहिले भर्खरै कसैलाई किस गर्नुपर्‍यो भने कसलाई गर्नु हुन्छ ?
- नो कमेन्ट ।


तपाईलाई कुन परिकार सबैभन्दा बढि मिठो बनाउन आउछ ?
- मैले टमाटरको अचार धेरै मिठो बनाउछु । तिल राखेको टमाटरको अचार धेरै मन पर्छ मलाई ।


अवको प्रधानमन्त्री बन्न लायक को छ ?
- राजनीतीमा त्यति चासो राख्दिन त्यसैले थाहा भएन ।


यदी तपाई अवको प्रधानमन्त्री बन्नु भयो भने सबैभन्दा पहिले के गर्नुहुन्छ ?
- सबैभन्दा पहिले राजीनामा दिन्छु किनकी मलाई राजनीती मन पर्देन । म राजनीतीलाई घृणा गर्छु ।


तपाईको बुझाईमा सेक्स के हो जस्तो लाग्छ ?
- मैले सेक्सलाई भोक संग तुलना गर्छु जसलाई भोक लाग्छ उसले गर्छ ।


सेक्सको अनुभव ?
- नो कमेन्ट


आफ्नो अनुहार कस्तो लाग्छ ?
- ठिकै लाग्छ नराम्री पनि छैन धेरै राम्री पनि छैन । आफुलाई ठिकै छु ।


तपाईलाई यो दुनियाँमा सबैभन्दा सेक्सी को लाग्छ ?
- कृष्ण भगवानकी पत्नी राधिका ।


-मानवमा को लाग्छ नी  ?
- मानवको सन्दर्भमा त मैले सोचेकै छैन ।


मानिलिउ तपाई झुक्किएर पुरुषको शौचालयमा छिर्नुभयो अनि भित्र रहेका सबै पुरुषहरु आत्तिदै तपाई भए तिरै आए भने के गर्नुहुन्छ ?
- सरी भनेर बाहिर निस्कन्छु ।