मिति : २०८२ ज्येष्ठ १२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

गाईजात्रा : नेपाली फिल्म र राजनिती

फिल्मीखबर, काठमाण्डौ, 2012/08/03

बिशेषगरि आज काठमाण्डौ, ललितपुर र भक्तपुरमा गाईजात्रा पर्व मनाईंदै छ तर जनताले बर्षौं देखि नेताको गाईजात्रा हेर्दै आएका छन् । राजनितीमा मात्र हैन फिल्म क्षेत्रमा पनि थुप्रै गाईजात्रा देख्न सकिन्छ । फिल्मी क्षेत्रको गाईजात्रका बारेमा हामी पछि चर्चा गर्नै नै छौं तर अहिलेलाई भने नेपाली फिल्मसँग जोडेर कान्तिपुर साप्ताहिकले बनाएको हाम्रा नेताहरूको यो गाईजात्रे पोस्टर हेरौं ।