मिति : २०८२ ज्येष्ठ ११, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वाचाको पोस्टर त चोरेकै हो !

फिल्मीखबर, काठमाण्डौ, 2012/07/24

साउन १८ गते रिलिज हुन लागेको दीपक श्रेष्ठ निर्देशित फिल्म 'वाचा' को पोस्टर तामिल फिल्म 'इट्स माई लभ स्टोरी' बाट हुबहु कपी गरिएको छ । पोस्टरको कपि पनि यसरी गरिएको छ कि दर्शकलाई समेत हेर्न लाज नै लाग्छ ।

 

वाचामा नायक दिलिप रायमाझी र नवनायिका सिम्रन पोखरेलको मुख्य अभिनय रहेको छ तर पोस्टरमा भने तामिल फिल्मका कलाकारलाई लाजमर्दो तरिकाले राखिएको छ । यो पोस्टर हेर्नुस् अनि समानता के-के भेट्नुहुन्छ तलको कमेन्ट बक्समा गएर लेख्नु होला !