गत बुधबार प्रमिशको सुटिङका लागि सिङगापुर गएकी केकी अधिकारीले मस्ती गरेको तस्बिर सार्वजनिक भएको छ । विभिन्न पार्क र रमाईला लोकेशनमा उनले खिचेका तस्बिरहरुमा उनी निकै हर्षित मुद्रमा देखिएकी छिन् ।
सपनाको शहर भनिने सिङगापुरमा केकी २३ दिन रहने छिन् । फिल्मलाई सुरज सुब्बाले निर्देशन गरिरहेका छन् । यस अघि फेसबुक भन्ने फिल्मको सुटिङ सिङगापुरमा गरेका नाल्बोले आफ्ना हरेक प्रोजेक्ट अब सिङगापुरमा गर्ने बताउदै आएका छन् । सिङगापुरबाट नेपाल फर्किए लगत्तै केकी आर्यन सिग्देलको अपोजिटमा नवल नेपालको फिल्ममा ब्यस्त हुने छिन् ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)