मिति : २०८२ आषाढ २, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मायाज बारको नयाँ कुरा

फिल्मीखबर, काठमाण्डौ, 2012/06/11

रहस्यले भरिएको फिल्म मायाज बारमा  कथा भन्दा पनि ट्रिटमेन्ट बढि छ । सो फिल्म भित्र यस्ता धेरै ट्रिटमेन्ट प्रयोग गरिएको छ  जसबाट दर्शकले भिन्न स्वाद पाउने निर्देशक दिनेश डिसीको दावी छ ।

श्रावण १८ देखि मोफसल र १९ देखि राजधानीमा रिलिज हुन लागेको प्रतिक्षित सो फिल्म के-के कारणले उत्कृष्ट छ यि सव कुरामा नयाँ पन भएर होला सो फिल्मको मेकिङ शैलीको तारिफ अहिले फिल्मी बजारमा ब्यापक छ । बरिष्ठ रंगपत्रकार शान्ति प्रियको भनाई यहाँ उद्रित गर्ने हो भने समग्रमा फिल्म जोडेर हेर्दा कस्तो बन्ला त्यो रिलिज पछि थाहा हुन्छ तर गित, फाईट र  अन्य दृश्यहरु छुट्टै गरी हेर्दा गजव छ ।

 

प्रसङ्ग जोडौ मायाज बारको नयाँ कुराबाट । आज हामी मायाज बारको एक नयाँ कुरा सार्वजनिक गर्दैछौ । जसलाई निर्देशक डिसीले यो फिल्ममा प्रयोग गरेका छन् । संसारकै कान्छा फोटोग्राफरले परिचित बालक रिरेन्द्र श्रेष्ठ मायाज बारबाट बालकलाकारको भूमिकामा डेब्यू गर्दैछन् । जसलाई फिल्मीखबर मार्फत भिडियो रिपोर्टबाट निर्देशक डिसीले परिचित गराएका छन् ।

 

Most Visited News (monthly)