ईजाजत पत्र विना फिल्म निर्माणको संख्या हवात्तै बढेका कारण टाईटल जुध्ने समस्या लगायत अन्य विभिन्न समस्या झेल्दै आएको चलचित्र बिकास बोर्डले यो प्रक्रिया तुरून्त बन्द नगरे सम्बन्धीत फिल्म निर्माण कम्पनी माथि कारबाहीको कदम चाल्ने निर्णय गरेको छ ।
आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै बोर्डले ईजाजत पत्र नलिई सुटिङ गरेको पाईएमा फिल्म निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा १२ बमोजिम कारबाहिको लागि सिफारिस गर्ने उल्लेख गरेको छ ।
निकै नाम कमाएका फिल्मकर्मीले पनि सुटिङ सकिए पश्चात मात्र फिल्मको दर्ता प्रक्रिया अघि बढाएको देखिन आएपछी बोर्डले यो बिषयमा ध्यानकर्षण गर्दै आफ्नो कार्यशैलीलाई कडा बनाउने निर्णय गरेको हो ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
ईजाजत पत्र विना सुटिङ गरे कडा कारबाही गरिने
फिल्मीखबर, काठमाण्डौ, 2012/06/11
- ‘मालती मंगले’को ‘सुनैको सपनी’ गीतमा माया साट्दै विजय र वर्षा
- ‘जलाकी’मा सोनमले दोस्रो मौका पाउँदा धीरज बाहिरिए
- ‘महाराजा’को सिक्वेल बन्ने, विजय दोहोरिँदै
- चैत २७ मा नआउने भएको हो ‘३६ को आँकडा’ ?
- ‘लालिमा’ निर्माताको बालेनलाई खुला पत्र : यौनकर्मीको मुद्धा सम्बोधन गर्न माग
- सकियो ‘कार्की साइँला’को छायांकन, बेहुला-बेहुली बने जितु र प्रियना
- रिमा सांसद बन्दा प्रकाश छुटे
- ‘हामी तीन भाइ’को ट्रेलरमा अंशबन्डाको झगडा
- किन फेरियो अनुपले सलमानसँग खेलेको फिल्मको नाम ?
- ‘पाँच पाण्डव’को छायांकन सुरु, धुर्मुस नहुने

