मिति : २०८२ ज्येष्ठ ६, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन सेलिब्रेटीको अफएयर बिहेमा परिणत भयो

फिल्मीखबर, काठमाण्डौ, 2012/04/25

बुधबारको साईतमा आज तीन फिल्मकर्मीले आफ्नो रोजाईका ब्यक्तिसंग लगनगाँठो कसेका छन् । लगनगाँठो कस्नेमा कर्पोरेट हाउस गोपीकृष्ण मुभिजका संचालक उद्धव पौडेलका छोरा निरक जो निर्देशकले परिचित छन् उनले प्रेमिका अनिशा थापासंग बिहे गरेका हुन् ।  निरकको ईन्गेजमेन्ट गएको भ्यालेन्टाईन्स डेको दिन भएको थियो ।

त्यस्तै गायक तथा आचार्य नायक सत्यराज आचार्य र पूर्व मिस नेपाल माल्भिका सुब्बाले पनि आफ्नो रोजाईको ब्यक्तिसंग लगनगाँठो कसेका छन् । माल्भिकाको पति रियाज श्रेष्ठ हुन् भने सत्यराजकी पत्नी अनिता थापा  । प्रेम पश्चात बिवाह बन्धनमा बाधिएका यि जोडीलाई बधाई ।