Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

रावणको संगीत हुबहु कपी !

फिल्मीखबर, काठमाण्डौ, 2012/04/12

गत चैत्र २७ गतेबाट मोफसलका सिनेमा हलमा प्रदर्शन भएको फिल्म 'रावण' को गीतसंगीत हुबहु कपि गरिएको पत्ता लागेको छ । 'बिरानो बिरानो यो दुनियाँ...' बोलको गीत  'बोलो ना तुमी अमर' नामको बंगाली फिल्मको संगीतबाट कपि गरेको पत्ता लागेको हो ।

 

चलचित्रका निर्देशक समेत रहेका संगीतकार कमलकृष्णले रचना गरिएको भनिएको सो संगीत मात्र हैन नायक मुकेश आचार्यले लेखेको शब्द पनि कपि गरिएको छ । बैशाख १ गतेबाट राजधानीका हलमा समेत प्रदर्शन हुन लागेको सो फिल्मको कपि गीत र ओर्जिनल भर्सनको गीत हेर्नुस् अनि आफ्नो प्रतिक्रिया व्यक्त गर्नुस् ।