मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(27 votes, avg 4.56/5.00)
Text size:-
+
-

०६८ सालका टप थ्री

फिल्मीखबर, काठमाण्डौ, 2012/04/12

फिल्मीखबरलाई प्राप्त विवरण अनुसार ०६८ मा जम्मा ६९ वटा फिल्म प्रदर्शनमा आए । ति मध्ये फिल्मीखबरको समिक्षामा ब्लकबस्टर फिल्म 'लूट' ले अधिकांश बिधामा आफ्नो पकड जमाउन सफल भएको छ । ०६८ को उत्कृष्ट फिल्म लूट भयो भने आचार्य र मूलधारमा निर्माण भएको फिल्म श्रीमान् क्रमश: दोस्रो त तेस्रो स्थानमा पर्न सफल भयो । तर यि फिल्म व्यवसायिक रूपमा सफल हुन सकेनन् ।

 

अभिनयका हिसाबले चलेका भनिएका टाउकाहरूलाई पाखा लगाउँदै नयाँ अनुहारहरू उत्कृष्टको श्रेणीमा परे भने निर्देशकहरू पनि नयाँ अनुहार नै उत्कृष्ट निर्देशक बने । साँगितीक रूपमा यो बर्ष सफल नै देखियो । निर्देशन होस् या अभिनय या अन्य बिधा अधिकांश नयाँ अनुहार नै ०६८ मा बढि चर्चामा रहे । प्रस्तुत छ ०६८ सालमा बिभिन्न बिधामा टप थ्रीमा परेकाहरूको सुची र साथमा प्रदर्शनमा आएका फिल्महरूको सुची -
 

उत्कृष्ट फिल्म

  1. लूट
  2. आचार्य
  3. श्रीमान्


उत्कृष्ट निर्देशक

  1. निश्चल बस्नेत- लूट
  2. प्रशान्त रसाइली- आचार्य
  3. नवल नेपाल- श्रीमान्


उत्कृष्ट अभिनेता

  1. सौगात मल्ल- लूट
  2. दयाहाङ राई- लूट
  3. आर्यन सिग्देल- आई एम सरी



उत्कृष्ट अभिनेत्री

  1. अरुणा कार्की- आचार्य
  2. केकी अधिकारी- मसान
  3. रेखा थापा- अन्दाज


उत्कृष्ट गीत

  1. सिम्पल सिम्पल... – अन्दाज
  2. उध्रेको चोली... – लुट
  3. नयाँ जस्तो हुन्न रैछ... -श्रीमान्


उत्कृष्ट संगीतकार

  1. बसन्त सापकोटा- अन्दाज/ म तिम्रो भइसकेँ
  2. महेश खड्का- श्रीमान्
  3. किचमान चित्रकार- मिस यू


उत्कृष्ट  गायक

  1. दिपक लिम्बु –  सिम्पल सिम्पल.../ म तिम्रो भइसकेँ...
  2. शिव परियार – नयाँ जस्तो हुन्न रैछ...
  3. स्वरूपराज आचार्य- माया मेरो फूल थियो../ मेरो मनको चाहना..


उत्कृष्ट गायिका

  1. माण्डवी त्रिपाठी – सिम्पल सिम्पल...
  2. इन्दिरा जोशी – उध्रेको चोली...
  3. अञ्जु पन्त- सेती खोला...


उत्कृष्ट छायाँकार

  1. पुरूषोत्तम प्रधान- लूट
  2. शैलेन्द्रध्वज कार्की- आचार्य
  3. धिरजजंग शाह- मिस यू

उत्कृष्ट सम्पादन

  1. सुरेन्द्र पौडेल- लूट
  2. शैलेन्द्रध्वज कार्की- आचार्य
  3. अनन्त थपलिया- अन्दाज


उत्कृष्ट कथा

  1. नवल खड्का- दशगजा
  2. गोपाल प्रसाद रिमाल- मसान
  3. रामशरण उप्रेती- ठेगाना

 

२०६८ मा प्रदर्शित चलचित्र
बैशाख
    ९ गते    – दशगजा
    १६ गते    – मार्‍यो नि मायाले मार्‍यो
    ३० गते    – वीरताको चिनो
जेठ
    ६ गते    – मेरो प्यारो माइतीघर
    १३ गते    – श्रीमान
    २० गते    – साहसी
    २७ गते    – दुलही
असार
    ३ गते    – तिमी जहाँ भएपनि
                – बाघचाल
    १० गते    – किन मायामा
                  – अँगालो यो मायाको
                  – सपथ
    १७ गते    – म माया गर्छु तिमीलाई
                  – त्यो दश घन्टा
    २४ गते    – माटो
    ३१ गते    – सम्झिदिए पुग्छ
                  – मन परेपछि
साउन
    ६ गते      – द मोस्ट वान्टेड
    १३ गते    – हात लाग्यो शून्य
                  – अरबपति
    २० गते    – के यो माया हो
भदौ
    २ गते    – सपना
                – श्रीमान श्रीमती
                – सौभाग्य
    ९ गते    – पल
    १६ गते    – ब्रेकफेल
                  – मेरो राजेश दाइ
    २३ गते    – ठेगाना
                  – चम्पाचमेली
    ३० गते    – अचानक
असोज
    ६ गते    – आचार्य
                – राज
    १३ गते    – नयाँ पिँढी
                  – म तिम्रो भइसकेँ
    १६ गते    – अन्दाज
                  – मेरो लभस्टोरी
कार्तिक
    ४ गते     – मिसन नेपाल
    ११ गते    –हाम्रो माया जुनीजुनीलाई
                  – म छु नि तिम्रो
    १८ गते    – मसान
                  – कालापानी
    २५ गते    – फर्की आऊ
मंसिर
    २ गते    – मलाई मन पर्‍यो
    ९ गते    – देवयानी
                – जबजब माया बस्छ
    १६ गते    – पर्खि राख है
पौष
    १ गते    – मेरो माया तिमीलाई
    ८ गते    – द गेम
    १५ गते    – भनिदेउन माया गर्छु
    २९ गते    – लुट
                  – बजार
                  – मस्ती
                  – सडक
माघ
    १३ गते    – परिचय
                  – विजयपथ
    २० गते    – काठमाण्डू
                  – छविलाल कन्जुस छैन
    २७ गते    – आइ एम सरी
फागुन
    ५ गते    – मिस यू
                – मजबुर
                – मायाको बारीमा
    १९ गते    – साथी म तिम्रो
चैत्र
    ३ गते     – चपली हाइट
    १० गते    – माई लाइफ
    १७ गते    – दुलही रानी
                  – अमर प्रिति
                  – विरासत   

    १७ गते    – को हुँ म
    २७ गते    – रावण