मिति : २०८२ ज्येष्ठ ५, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

गीत प्रिमियर : मन पराएँ माया लाएँ

फिल्मीखबर, काठमाण्डौ, 2012/04/07

प्रेमकथामा आधारित फिल्म 'मन पराएँ माया लाएँ' को टाईटल गीतलाई अनलाईन प्रिमियर गरिएको छ । प्रिमियर गीतमा प्रल्हाद भक्त संगौलाको शब्द संगीत रहेको छ भने स्वर उत्तम लिम्बुको रहेको छ ।
 

जय गुरू गणेश सिने प्रालीको व्यानरमा सुनिल ढकालले निर्माण गरेको फिल्म 'मन पराएँ माया लाएँ' लाई प्रमोद भण्डारीले निर्देशन गरेका हुन् । श्रीकृष्ण श्रेष्ठ, झरना थापा, शुसिल क्षेत्री र रिचा सिंह ठकुरीको मुख्य भुमिका रहेको सो फिल्मको कथा शिबम अधिकारीले लेखेका हुन् । गोबिन्द 'प्रभात' को नृत्य, रोशन श्रेष्ठको द्वन्द तथा गणेश कुमार श्रेष्ठको छायाँकन रहेको फिल्ममा सुन्दीरा ढकाल र रूपक न्यौपाने पनि निर्माताको रूपमा रहेका छन् ।

 

चलचित्रको प्रोमोशन शुरू गरेको बताउँदै निर्देशक भण्डारीले प्रोमो पनि रिलिज गरेका छन् । फिल्म जेष्ठ १९ गते देशभर एकसाथ प्रदर्शनमा आउने छ । फिल्मका पब्लिसिटी डोजहरू यस्तो छ -