नायिका निशा अधिकारीले फिल्मीखबरकर्मी माथी बिहिबार साँझ दुर्व्यवहार गरिन् । चलचित्र लुटको ५१ औं दिने कार्यक्रममा निशा अधिकारीले ई–२४ टेलिभिजन तथा फिल्मीखबरकर्मी अनुप भट्टराईले बोकेको क्यामेरा खोस्दै दुर्व्यवहार गरेकी हुन् । प्रस्तुत भिडियो हेरे पछि जो कोही पनि स्तब्ध हुनेछ । भट्टराईमाथि गरेको दुर्व्यवहार तथा स्टेजमा उनलाई छोएको भन्ने आरोपको पूर्ण भिडियो रिपोर्ट हेर्नुस् र प्रतिक्रिया जनाउनुस् ।
भिडियो रिपोर्ट सौजन्य : ई–२४ टेलिभिजन
निशा काण्डको सम्बन्धित समाचार लिङ्कहरू
यसरी भयो म माथी दुर्व्यवहार : अनुप भट्टराई
फिल्मीखबरकर्मी माथी नायिका निशाको दुर्व्यवहार
संचारमाध्यम र संचारकर्मीको सुरक्षाको माग गर्दै जारी गरिएको प्रेस बिज्ञप्ती

