Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

को हुन् यि हिरोईन ?

फिल्मीखबर, काठमाण्डौ, 2012/02/11

गत साताको फोटो चिन्ने स्तम्भवमा सोधिएको एक आँखाले कलाकार नियाल्ने को हुन यिनी ? भन्ने प्रश्नमा सहभागी अधिकांशले  क्यामेरा पस्रन पुरुषोत्तम प्रधान  भनी उत्तर  मिलाउन सक्नु भएकोमा  सम्पूर्ण  पाठकलाई धन्यवाद । यस्तै लक्की ड्र मार्फत यम डीसी उक्त स्तम्भवको बिजयी सहभागी हुनु भएकोमा बधाई !

अब आजको प्रश्न:  मुस्कुराउदै एक आँखाले  हेरिरहेकी यि हिरोईन को हुन्   ? अनुमान लगाउनुस र फिल्मीखबरको तर्फबाट स्पेशल गिफ्ट ह्याम्पर जित्नुस । बिजयी सहभागीलाई फिल्मीखबरले ईमेल मार्फत पुरस्कार संकलनको लागि सम्पर्क गर्ने छ ।