मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपा मोटाउदा धिरेनलाई टेनसन

फिल्मीखबर, काठमाण्डौ, 2012/02/07

सहकर्मीको बिषयमा सामान्य चिन्ता गर्नु  स्वाभाविक हो तर चाहिने भन्दा बढी चिन्ता गरियो भन्ने त्यो बिषयलाई कसरी हेर्ने ? र, यस्तै चिन्ताको भूमरिमा धिरेन शाक्य परेका छन् ।

 

एभरग्रिन धिरेन सोमबार एक कार्यक्रममा भेटिए जहाँ थिईन दीपाश्री निरौला पनि । करिब दुई घण्टा एउटै स्थानमा रहेका उनीहरू सुरूमा बोलेनन तर जव कार्यक्रम सकियो त्यसको केही मिनेटमै धिरेन दीपाको छेउ पुगे अनि अकस्मात भने, 'कस्तो मोटाएको तिमि अलि मेन्टेन्ट गर है ।' धिरेनले त्यसो भनेपछी मोटी दीपाश्रीले लामो खित्का छोडिन् र भनिन्, 'मोटाउदा तपाईलाई के को टाउको दुखाई ?' पोलाईट शैलीमा दीपाले त्यसो भनेपछी धिरेनले पुनः जवाफ फर्काए, 'तिमि राम्रै भएनौ भने त बबार्द भैहाल्यो नि ! ' त्यसपछी  फेरी एक पटक दीपाले खित्का छोडिन् । 

 
केही समय अघि फिल्मीखबरले १३ किलो घटे हिरोईन भन्ने खबर सार्वजनिक गरे यता आफ्नो बढी मेन्टन गर्न प्रयासरत दीपा चाहेर पनि दुब्लाउन सकेकी छैनन् । तितो सत्यकी दीपककी श्रीमती दीपा तितो सत्य यूनिटले निर्माण गर्न लागेको फिचर फिल्ममा हिरोईन बन्ने कुरा थियो तर ठूलो द्धारकी दीपा दुब्लाउन नसक्दा उक्त प्रोजेक्ट अलपत्र परेको छ ।