फिल्मीखबरले हरेक साता राख्दै आएको फोटो स्तम्भलाई निरन्तरता दिंदै आज एक सिनेमाटोग्राफरको बाल्यकालको तस्विर राखिएको छ ।
यि क्यामेरा म्यान पछिल्लो समय निकै चर्चामा छन् । यहि महिनामा उनले छायाँकन गरेको चलचित्र पनि रिलिज हुँदैछ भने गत महिनामा उनले छायाँकन गरेको चलचित्र रिलिज भएको थियो जुन निकै चर्चामा पनि आयो । चिन्नुस् अब एक आँखाले कलाकार नियाल्ने को हुन् यि ?
क्विजमा सहभागी जनाउने पाठकहरूले आफ्नो सहि इमेल लेखि पठाउनु होला अन्यथा फिल्मीखबरले पुरस्कार दिन असमर्थ हुनेछ । सहि उत्तर पठाउने मध्ये एक जनालाई गोला प्रथाद्वारा बिजयी घोषणा गरि आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । पुरस्कारका लागि एक साता भित्रमा आफ्नो परिचय पत्रका साथ फिल्मीखबरको कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।


