मिति : २०८२ ज्येष्ठ २, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शुष्माले देखाए पछि...

फिल्मीखबर, क्वालालम्पुर, 2012/02/01

उध्रेको चोली आईटम गर्ल नायिका शुष्मा कार्कीको चर्चा अहिले व्यापकै छ । लूटको आईटम गीतले भन्दा बढि चर्चा अहिले उनले लगाएको भित्री कपडाको छ ।


चाईनिज नयाँ वर्षको अवसरमा मलेसियाको क्वालालम्पुरमा भएको 'रिमिक्स धमाका– ४' कार्यक्रममा मलेसिया आएकी  शुष्मा उध्रेको चोलीमा यसरी उत्तेजक डान्स गरिन् कि आफ्नो भित्री कपडा (पेन्टी) देखिएको समेत चाल पाईनन् । मोबाईलबाट खिचेको प्रस्तुत तस्विर अहिले फेसबुकको वालहरूमा छ्याप्छयाप्ती भएका छन् भने कमेन्ट गर्नेहरूको पनि ओईरो लागेको छ ।

 

ग्ल्यामरस एण्ड सेक्सी नायिका कार्कीको उक्त उत्तेजक तस्विरले उध्रेको चोलीसँगै उनलाई पुन: एकपटक चर्चामा ल्याएको छ । उध्रेको चोलीको चर्चा सकारात्मक थियो भने यो तस्विरको चर्चा नकारात्म रूपमा फैलिएको छ ।  सो तस्विर सुनियोजित थियो या डान्सको चक्करमा झुक्किएर देखिएको हो ? प्रश्न उनै सेक्सी नायिकालाई !