पौष ८ गते शुक्रबारबाट देशभरका सिनेमा घरमा चल्न लागेको चलचित्र 'द गेम' को बुधबार साँझ राजधानीको जयनेपाल सिनेमा घरमा प्रिमियर गरिएको । रक्षा सिंह राणाले निर्देशन गरेको सोचलचित्रको प्रिमियर समारोहमा केहि चलचित्रकर्मीको साथमा सञ्चारकर्मी तथा समबन्धित चलचित्रकर्मीका आफन्तहरूको बाक्लै जमघट रहेको थियो । प्रिमियर समारोहका केहि तस्विरहरू :
.jpg)
अर्न्तवार्ता दिदै निरूता
.jpg)
निर्देशक रक्षा सिहं राणा र सोही चलचित्रबाट डेब्यू गरेका कलाकार वि.एन. राणाको साथमा निरूता ।

प्रिमियर शोमा उपस्थित भएका अभिनेता सुनिल थापासंग निरूता

निर्देशक नरेश पौड्यालसंग आत्मीयता साट्दै अभिनेत्री झरना थापा ।
.jpg)
द गेमका मुख्य चार कलाकार
.jpg)
नृत्य निर्देशक गोविन्द राइसंग गफिदै निरूता

निर्देशक शिव रेग्मीसंग निरूता

प्रिमियर शोमा सहभागी हुन आएका तीन निर्देशक क्रमश बायाबाट नरेश पौडेल, शिव रेग्मी र ऋषि लामिछाने । साथमा पछाडी कलाकार केशव भट्टर्राई

अभिनेत्री ऋचा घिमिरे नायक विमलेश बाया र निर्देशक शंकर घिमिरे प्रिमियर शोको माहोलमा ।

सुमन सिहँको साथमा निर्माता तथा अभिनेता रोज राणा

द गेमकी निर्देशक रक्षा सिहं राणा (बीच) को साथमा फोटोग्राफर विकास रौनियार र चलचित्रकर्मी सम्झना उप्रेती रौनियार ।

