केहि साता अघि देखि फिल्मीखबरले शुरू गरेको फोटो चिन्नुस् भन्ने स्तम्भलाई पाठकहरूले अत्याधिक रूचाईदिनु भएकोमा हामी निकै हर्षित भएका छौं । त्यसैले यस स्तम्भलाई निरन्तरता दिंदै हरेक साता सेलिब्रेटीको बच्चा बेलाका तस्विरहरू चिनाउँदै जाने प्रतिबद्वता व्यक्त पनि गर्दछौं । र, तपाईं पाठकहरूको साथ र सहयोगको अपेक्षा पनि गरेका छौं ।

गत साता फोटो चिन्ने स्तम्भमा गमबुट लगाउने हिरो को होलान् भन्ने प्रश्नको अधिकांश पाठकहरूले राजबल्लभ कोइराला भनी दिनुभएको उत्तर सहि भएको छ । सहि उत्तर दिने मध्ये सन्तोष श्रेष्ठले गोल प्रथा मार्फत फिल्मीखबरको तर्फबाट स्पेशल गिफ्ट ह्याम्पर जित्न सफल हुनुभएको छ । सन्तोष जी लाई धेरै धेरै बधाई !
यस्तै आजको स्तम्भमा पछिल्लो समयमा चर्चामा रहेकी नवनायिकाको तस्विर राखिएको छ । उनले आफ्नै भाईलाई किस गरेकी छिन् । ल अब चिन्नुस् ठूला आँखा भएकी यि नायिका को हुन् ? यि नायिकाको फोटो चिन्ने एक जनालाई फिल्मीखबर र नायिका स्वयंको तर्फबाट स्पेशल गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
नोटः फोटो स्तम्भमा विजयी हुने पाठकलाई फिल्मीखबरले ईमेल मार्फत सम्पर्क गरी पुरस्कार दिने छ । पुरस्कार संकलनका लागि विजेताले एक साता भित्र फिल्मीखबरको कार्यालय अनामनगर, काठमाण्डौँ वा ईमेलमा सम्पर्क गर्नुपर्ने छ ।
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
किस पोजमा फोटो खिच्ने यि नायिका को हुन् ?
फिल्मीखबर, काठमाण्डौ, 2011/12/09
- शिव श्रेष्ठलाई लिएर फिल्म ‘टेम्के’ बन्ने
- ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ गीतमा छमछमी नाचिन् स्वस्तिमा
- ९१ मत पाएकी निशाको चुनाव खर्च साढे ७ लाखमाथि
- ६६ वर्षकी नीना गर्भवती भएकी हुन् ?
- हलमा लाग्यो ‘लालिमा’, टिकट काट्दा २ सय रुपैयाँसम्म क्यासब्याक
- चैत ६ र ७ मा भक्तपुर फिल्म महोत्सव हुने, २४ फिल्म देखाइने
- ‘राम नाम सत्य’को टिजरमा विराजको हिंसक रूप
- फिल्ममा इच्छामृत्युको कथा : नेपालमा ‘मंगलम’, भारतमा ‘गुजारिश’
- रोश्नीको ‘लालिमा’ले कति पायो शो ?
- नीर शाहले २३ दिनमा सकाए ‘कमला मिस’को छायांकन

