मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डबिङमा 'मलाई मन पर्‍यो'

फिल्मीखबर, काठमाण्डौ, 2011/02/13

रमेश जंग रायमाझीको निर्माणमा भद्र भुजेलले निर्देशन गरेको चलचित्र 'मलाई मन पर्‍यो' को डबिङ आजबाट शुरू भएको छ । राजधानीको घट्टेकुलो स्थित एभिज स्टुडियोमा भएको सो चलचित्रको डबिङको शुरूवात नायक जीवन लुईटेलले गरे ।

 

हिमालयन फिल्म्सको व्यानरमा निर्माण भएको सो चलचित्रमा जीवन लुईटेल, राजबल्लभ कोईराला, निरूता सिंह, मिथिला शर्मा, सुष्मा कार्की, विजय देउजाको साथमा बालकलाकार साल्भिका रायमाझी र रुजन फुँयालको अभिनय रहेको छ । चलचित्रको कथा बिकाश आचार्यले लेखेका हुन् ।

 

शम्भुजित बाँस्कोटाको संगीत रहेको चलचित्र 'मलाई मन पर्‍यो' मा शम्भु सापकोटाको छायाँकन, हिमाल केसीको द्धन्द्ध, बसन्त श्रेष्ठ, कविराज र शंकर बिसीको नृत्यनिर्देशन रहेको छ ।
 

Most Visited News (monthly)