
दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’को टिजर रिलिज भएको छ । साढे १ मिनेट लामो टिजरमा वैवाहिक जीवनमा बाँधिएका जोडीलाई रोजगारीको बिषयलाई लिएर हुने मतभेद देख्न सकिन्छ ।
यो फिल्मका निर्देशक प्रवेश पौडेल हुन् । दयाहाङ र प्रकृतिका साथमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।
यो फिल्म बैशाख १ गते रिलिज हुँदैछ ।
टिजरः

