Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.00/5.00)
Text size:-
+
-

जिम गर्नुपर्ने कलाकारमा दयाहाङ राईलाई देख्छु: पुष्प खड्का

फिल्मीखबर, काठमाडौं, 2022/06/22
अभिनेता पुष्प खड्काले व्यायाम आफ्नो लागि छुटाउनै नहुने काम जस्तै भएको बताएका छन् । खड्का हालैमात्र काठमाडौंको वौद्दस्थित एस आई फिटनेशको ब्रान्ड एम्बासडर नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले फिटनेशनमा बढी ध्यान दिन थालेको बताएका हुन् ।
 
 
उनले केहि चलचित्रमा अभिनय गरेपछि मात्र सुगठित शरिरको महत्व थाहा पाएको बताए । उनले नेपाली चलचित्र क्षेत्रमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक सुशिल श्रेष्ठको शरिर पर्फेक्ट रहेको सुनाए । उनले थपे, ‘जिम गर्नुपर्ने कलाकारमा म दयाहाङ राई दाईलाई देख्छु ।'