Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रणवीरको 'शमशेरा' साउन ६ गते रिलिज हुने

फिल्मीखबर, काठमाडौं, 2022/06/21
रणवीर कपुरको प्रमूख अभिनय रहेको भारतिय फिल्म ‘शमशेरा’ आगामी साउन ६ गते रिलिज हुने भएको छ । यो हाईबजेट फिल्मको सोमबार पोस्टर सार्वजनिक गरिएको छ । हिन्दिसँगै तमिल र तेलुगुमा पनि रिलिज हुने यो फिल्म नेपालमा हिन्दि भाषामा रिलिज हुने बताईएको छ ।
 
 
करण मलहोत्रा ‘शमशेरा’का निर्देशक हुन् ।  पिरियड ड्रामामा आधारित फिल्ममा वाणी कपुर र सञ्जय दत्तको समेत अभिनय छ ।
 
यो फिल्म भन्दा पछाडी रिलिज हुने फिल्म 'ब्रम्हास्त्र'को ट्रेलर रिलिज भईसकेको थियो, जसमा रणवीर नै प्रमूख भूमिकामा छन् ।