Nepal's No.1 Filmy Web Magazine

Bishnu Karki

( Actor )
Date of birth
20th July, 1983 [ २०४० श्रावण ४, बुधवार ]
Birth Place
Birtamod, Jhapa
Education
Graduation from Shankar Dev College, Kathmandu
Father
Laxmi Karki
Mother
Til Maya Karki
How many stars do you like to give ?
  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(42 votes, avg 2.43/5.00)
BIOGRAPHY
Text size:
+
-

सन् २००९ बाट मोडलिङमा लागेका बिष्णु कार्की रजतपटमा उदाउने क्रममा रहेका नयाँ अनुहार हुन् । करिब आधा दर्जन म्युजिक भिडियोमा काम गरिसकेका बिष्णुले उदय सुब्बाको निर्देशनमा बनेको फिल्म 'बधाई छ तिमीलाई' मा आफ्नो अभिनय कला देखाई सकेका छन् । लण्डन र नेदरल्याण्डमा लामो समय बिताएर हाल कतारमा बस्दै आएका बिष्णु नवराज आचार्यले निर्देशन गर्न लागेको फिल्म 'कलिउड' मा पनि अभिनय गर्दैछन् ।

 

 

CELEBRITY TWEETS » Click here to Follow us