Most Recent News Headlines
Results : 23839 - 23844 of 23846

फिल्मीखबर, काठमाण्डौ, 2010-07-23, शुक्रवार
चलचित्र 'बाटोमुनिको फूल' को सार्वजनिक प्रदर्शन माघ महिनातिर प्रारम्भ हुने भएको छ । गायकद्वय यशकुमार र बाबु बोगटीले नायकको भूमिका निर्वाह गरेको यो चलचित्रका निर्देशक सुरज सुब्बा 'नाल्बो' हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-07-23, शुक्रवार
नरेश पौड्यालले निर्देशन गरेको चलचित्र 'दिपशिखा' राजधानीको कुमारी हलमा पनि प्रदर्शन हुने भएको छ । राजधानिका गोपीकृष्ण, गुण, अष्टनारायण लगायतका प्रमुख सिनेमा घर सहित कुमारी हल र राजधानी बाहिरका प्रमुख शहरहरूमा यो चलचित्र प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-07-23, शुक्रवार
नेपाल-चीन कुटनीतिक सम्बन्ध स्थापनाको ५५ औं वर्षगाँठमा सहभागी हुन अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर बेइजिङ प्रस्थान गर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-07-22, बिहिवार
चलचित्र 'मोहनी', 'कसम', 'अप्सरा' लगायतका चलचित्रमा अभिनय गरेकी नायिका बिना बुढाथोकीलाई लामो समयपछि दर्शकहरूले चलचित्रको पर्दामा देख्न पाउने भएका छन् ।

अनुप भट्टराई , काठमाण्डौ, 2010-07-22, बिहिवार
नेपाली रजतपटमा नम्बर वान नायिकाको उपाधी पाएकी नायिका रेखा थापाले आफ्नो पहिलो फिल्मबाट १ रूपैया पारिश्रमिक लिएको तथ्य खुलेको छ ।

अनुप भट्टराई , काठमाण्डौ, 2010-07-22, बिहिवार
चर्चित संगीतकार सुरेश अधिकारीले आफुलाई नेपालको राष्ट्र गान याद नभएको खुलाशा गरेका छन् । अधिकारीले देश नबनिकन राष्ट्र गान बनाएको प्रति आपत्ती समेत ब्यक्त गरेका छन् ।
Most Visited News (monthly)

