Release date:2012-07-30
Genre:Thriller

VISITOR
COUNTER
SK THAPA PRODUCTION PRESENTS "FACEBOOK"
JHARANA THAPA SWOTANTRA PRATAP SHAH RAJESH HAMAL SUBAS THAPA ANURAJ KUNWAR SUMAN GAIRE AVEEMANYU KD SUNIL THAPA DHIREN CHAND MARTIN KHAN
Copyright © 2009 - 2026
and its related entities. All rights reserved.
SYNOPSIS
CREW MEMBERS
NEWS & EVENTS

फिल्मीखबर, काठमाण्डौ, 2012-04-27, शुक्रवार
फस्टलुकबाट नै निकै चर्चा पाएको फिल्म 'फेसबुक' को गीतलाई फिल्मीखबर डटकमले वर्ल्ड प्रिमियर गरेको छ । साउन १५ गते देशभर एकसाथ प्रदर्शनमा आउने तयारी गरेको सो प्रिमियर गीतमा झरना थापा र डेब्यू हिरोको रूपमा स्वतन्त्रप्रताप शाहले अभिनय गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-14, शनिवार
लोकप्रिय सामाजिक संजाल फेसबुकमा आधारित फिल्म 'फेसबुक' को फस्टलुक सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०६९ को शुभकामना सहित दर्शकलाई उपहार स्वरूप प्रोमो र पोस्टर रिलिज गरिएको निर्माता सुनिल कुमार थापाले फिल्मीखबरलाई जानकारी गराए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-04-09, सोमवार
पछिल्लो समयको लोकप्रिय सामाजिक संजाल फेसबुकको नाममा निर्माण गरिएको फिल्म 'फेसबुक' रिलिजका लागि अन्तिम तयारीमा जुटेको छ । जुन १० तारिखका दिन कोरियामा प्रिमियर गर्न लागिएको सो फिल्मको अनामनगर स्थित सफ्ट इमेजमा पोस्टप्रोडक्सनको अन्तिम काम हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-23, शुक्रवार
रिलिजको तयारीमा रहेको चलचित्र 'फेसबुक' का निर्देशक सुरज सुब्बा 'नाल्बो' को फेसबुक अकाउन्ट ह्याक भएको छ । गत मार्च १५ तारिखका दिन अकाउण्ट ह्याक भएको निर्देशक सुब्बाले जानकारी गराए ।

फिल्मीखबर, काठमाण्डौ, 2012-03-11, आईतवार
नेपाली चलचित्रको बजार अब नेपालमा मात्र सिमित रहेन । बिस्तारै बिस्तारै नेपाली चलचित्रको मार्केट बिश्व बजारमा पनि पुग्न थालेको छ र आगामी दिनमा यसको बजार अझ बिस्तारित हुने आश गर्न थालिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-02-06, सोमवार
एकैसाथ सुटिङ शुरू भई एकैसाथ इन्डक्ल्याप गरिएको चलचित्र 'थ्री लभर्स' र 'फेसबुक' को सम्पादन पनि एकैसाथ भईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-14, शनिवार
दुई फरक चलचित्र 'थ्री लभर्स' र 'फेसबुक' को सुटिङ एकैदिन सकिएको छ । ३५ दिनमा 'थ्री लभर्स' र ४३ दिनमा 'फेसबुक' को सुटिङ प्याकअप गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2012-01-04, बुधवार
सुटिङका लागि निकै पुरानो स्टुडियोको रूपमा बालाजुको चलचित्र विकास कम्पनी चिनिन्छ । पहिला सरकारको मातहतमा रहेपनि हाल प्राईभेट कम्पनीको रूपमा रहेको सो स्टुडियोमा चलचित्र 'फेसबुक' ले सुटिङको नयाँ रेकर्डनै राखेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-11-28, सोमवार
सिंगापुरमा सुटिङ सकेर चलचित्र 'फेसबुक' टोली आइतवार राती नेपाल फर्किएको छ । सुटिङका लागि मंसिर १ गते सिंगापुर उडेको 'फेसबुक' टोली एघार दिनका दिन नेपाल ओर्लेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-09-16, शुक्रवार
बाटो मुनिको फूल र सायद जस्ता चलचित्रमा उदाहरणिय काम गरेर चर्चामा आएका निर्देशक सुरज सुब्बा 'नाल्बो' लाई लिएर सुनिल कुमार थापाले चलचित्र 'फेसबुक' निर्माण गर्ने भएका छन् ।
CONTACT
Fullname
Email address
Message
SK THAPA PRODUCTION PRESENTS "FACEBOOK"
JHARANA THAPA SWOTANTRA PRATAP SHAH RAJESH HAMAL SUBAS THAPA ANURAJ KUNWAR SUMAN GAIRE AVEEMANYU KD SUNIL THAPA DHIREN CHAND MARTIN KHAN
Copyright © 2009 - 2026
and its related entities. All rights reserved.






















