Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

प्रस्तुती दिन नेपाल आउँदै सलमान खान

फिल्मीखबर, काठमाडौं, 2022/02/16
बलिउड सुपरस्टार सलमान खानले काठमाडौंको दशरथ रंगशालामा प्रस्तुती दिने भएका छन् । आगामी बैशाख ३ गते अन्य केहि कलाकारहरु सहित उनि नेपाल आउने भएका हुन् । 
 
उनिसँगै अभिनेत्रीहरु सोनाक्षी सिन्हा र ज्याकलिन फर्नान्डिज, निर्देशक प्रभु देवा, अभिनेताहरु मनिष पौल र आयुष शर्मा लगायतका कलाकार आउने बताईएको छ ।
 
यसअघि २०७४ फागुन २६ गते हुने भनिएको दबंग रिलोडेड कार्यक्रम स्थगित भएको थियो । सोहि सम्झौता अनुसार सलमान आउने पक्का भएको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ ।
Most Visited News (monthly)