Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘ब्ल्याक प्यान्थर’ अभिनेता बोसम्यानको क्यान्सरबाट निधन

एजेन्सी, , 2020/08/29
कोलन क्यान्सरबाट पीडित हलिउड अभिनेता  अभिनेता चाडविक बोसम्यानको निधन भएको छ । ४३ बर्षिय बोसम्यान अमेरिकाको लस एन्जलसस्थित आफ्नै निवासमा निधन भएको बताईएको छ ।
 
 
बोसम्यानलाई चार बर्षअघि कोलन क्यान्सर देखिएको थियो । साउथ क्यारोलिनामा जन्मेका बोसम्यानले सन् २०१३ मा स्टार बन्नु अगाडी एक टेलिभिजन शोमा सानो भूमिकाबाट अभिनय गरेका थिए ।
 
बोसम्यानले गेट अन अप, फोर्टी टु लगायतका फिल्ममा अभिनय गरेका थिए ।
Most Visited News (monthly)