मिति : २०८१ वैशाख ३०, आईतवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 21169 - 21174 of 21230
फिल्मीखबर, काठमाण्डौ, २०६७ श्रावण २८, बिहिवार
निर्देशक तथा निर्माता दिपक खाँडले नेपाली चलचित्र 'द क्रिष' निर्देशन गर्ने भएका छन् ।  भदौको अन्तिम साताबाट छायाँकन शुरू गर्ने भनिएको उक्त चलचित्रको बुधबार राजधानीको म्युजिसियन स्टुडियोमा गीत रेकर्डिङ गरियो ।
तीर्थ संगम राई, कतार, २०६७ श्रावण २७, बुधवार
नेपालबाट कोशौं टाढा रहेको कतार अब नेपालीहरुको लागि श्रम गर्ने थलो मात्र रहेन । नेपाली कला र संस्कृतिको उर्वरभूमि पनि बन्दै गईरहेको छ ।
अनुप भट्टराई , काठमाण्डौ, २०६७ श्रावण २७, बुधवार
महानायक राजेश हमालले भात नखाएको कति भयो होला ?  अनुमान लाउन सक्नु हुन्छ ?  सायद सक्नु हुन्न होला । यदि यो कुरा थाहा पाएर पनि तपाईंलाई पत्याउन गाह्रो हुन्छ होला ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ श्रावण २६, मंगलवार
चलचित्रका निर्माता सुधन धिताल दुर्घटनामा परी घाइते भएपछि छायाँकन रोकिएको चलचित्र 'जय होस्' को करिब डेढ महिना पछि छायाँकन प्रारम्भ भएको छ । यहि क्रममा मंगलबार नक्साल स्थित बाल मन्दिरमा चलचित्रको गीतको छायाँकन भयो ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ श्रावण २६, मंगलवार
नेपाल-चीनबीच दौत्य सम्बन्ध कायम भएको ५५ औं वर्षगाँठका अवसरमा मंगलबारदेखि राजधानीमा चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ । राजधानीको राष्ट्रिय सभागृहमा सुरु भएको दुई दिने सो महोत्सवको उद्घाटन संस्कृति सचिव मोदराज डोटेलले गरे ।
फिल्मीखबर, काठमाण्डौ, २०६७ श्रावण २६, मंगलवार
आफ्नो भाकल पूरा गर्न निर्देशक आलोक नेम्वाङले मुक्तिनाथ बाबालाई सिडी चढाउदैछन् । समुद्र सतहबाट ३,७१० मिटरको उचाईमा मुस्ताङको रानीपौवा नजिकै रहेको मुक्तिनाथ बाबाको मन्दिरमा चलचित्र कोही मेरोको गिती एल्बमको सिडी उनले भाकल गरे अनुरूप आज मंगलबार चढाउदैछन् ।
Results : 21169 - 21174 of 21230