मिति : २०८१ ज्येष्ठ ५, शनिवार
फेरि एकसाथ ।
32 views
(0 vote, avg 0.00/5.00)
‘इन्टु मिन्टु लण्डनमा’ जोडी साम्राज्ञी आरएल शाह र धीरज मगरले फेरि एकपटक एकसाथ काम गर्ने भएका छन् । फिल्म ‘रुमानी रंग’मा उनीहरुको जोडी बाँधिन लागेको हो ।