मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

फिल्मीखबर, काठमाडौं, २०७२ भाद्र ९, बुधवार
एक्सन हिरोको रूपले चिनिदै आएका अभिनेता निखिल उप्रेतीले आफ्नो परिचय बदलेका छन् । उनी अभिनेताबाट निर्देशक पनि बनिसकेका छन् । उनले निर्देशन गरेको फिल्म 'भैरव' रिलिजको तयारीमा छ ।  
 
फिल्मीखबर, काठमाडौं, २०७१ माघ १९, सोमवार

‘आदिकवि  भानुभक्त’बाट अभिनय यात्रा थालेका दिलिप रायमाझी ‘दर्पणछायाँ’बाट रातारात स्टार बने । अभिनय र नृत्यमा समान पारंगत दिलिपको उपस्थितिले नेपाली फिल्मले कोल्टे फेर्ने धेरैको अपेक्षा थियो । तर ‘दर्पणछायाँ’ यता खेलेका उनका फिल्मले नत उनको करिअरलाई फाइदा पुग्यो नत फिल्म उद्योगलाई ।

सुमन गैरे, काठमाण्डौ, २०७१ पौष १, मंगलवार
सिमित दर्शकको लागि म आँफैं नै फिल्मको कन्भिन्सिङ पात्र हुँँ । मेरो फ्यानहरू पक्कै कम्भिन्स हुनुहुनेछ । बाँकी दर्शक हामीले रिलिज गरेको प्रोमो तथा गीतबाट कन्भिन्स हुनुहुन्छ भन्ने विश्वास छ । 
 
फिल्मीखबर, काठमाण्डौ, २०७१ कार्त्तिक २७, बिहिवार

कसैले आफ्नो शरीर रहरले बेच्छ जस्तो मलाई लाग्दैन । यो जीवन धान्नका लागि कुनै पनि विकल्प नभएपछि अपनाइने पेशा हो जस्तो लाग्छ । यो कसरी र किन हुन्छ भन्ने कुराको आधार नै छैन । यो विश्वबाट नै हटाउन सकिन्छ भन्ने मलाई लाग्दैन । वेश्यावृत्ती पेशा होइन र राम्रो कुरा पनि होइन ।

फिल्मीखबर, काठमाण्डौ, २०७१ कार्त्तिक २२, शनिवार

म सिंगल नै छु । स्कुल पढ्दा मैलै धेरै गर्लफ्रेन्ड बनाएँ । सानोमा निकै प्लेव्याय थिएँ । तर, अहिले काम गर्ने समय छ । गर्लफ्रेन्ड बनायो भने किचकिच मात्र सुन्नु पर्छ ।

Results : 21 - 25 of 141