मिति : २०८१ वैशाख ३१, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

कर्मासँग स्विट लभ बोल्ने अनि पुसको जाडोलाई च्यालेञ्ज गर्ने को हुन् भिन्तुना ? (भिडियो)

फिल्मीखबर, काठमाडौं, २०७३ पौष २१, बिहिवार
'पुस चलिराछ, मलाई जाडोले छोएकै छैन्', यो शुक्रबार अर्थात भोली रिलिज हुने फिल्म 'भ्रम' अभिनेत्री भिन्तुना जोशीले अन्तर्वार्ताको क्रममा दिएको जवाफ हो । पत्रकार भेटघाटमा हट देखिएकी भिन्तुना कुराकानीको क्रममा पनि हट पाराले नै प्रस्तुत भईन् ।
 
 
दर्जनौं नेवारी फिल्म गरिसकेकी भिन्तुनाले नेपाली फिल्म गर्दा त्यसो ठुलो भिन्नता नपाएपनि मुलधारको फिल्ममा दर्शक धेरै हुने चर्चा धेरै हुने तर नेवारी फिल्म एक समुदायमा मात्र रहने तर्क गर्छिन् । 
 
उनका अनुसार फिल्म दर्शकको मन जित्ने बनेको छ, कर्मा, खुश्वु खड्का सबै कलाकारले मेहनत गरेका छन् । भिडियोमा हेर्नुहोस 'भ्रम' हिरोइन भिन्तुनासँगको हट गफ ।