Nepal's No.1 Filmy Web Magazine

Rajendra Khadgi

( Actor, Fight Director )
फिल्मीखबर, , 2012-04-04, बुधवार

फिल्मको पर्दामा हिरोलाई विभिन्न स्टण्ड गराउने दुई फाईट मास्टर राजेन्द्र खड्गी र योगेन्द्र श्रेष्ठ पनि प्रधानमन्त्रीलाई भेट्न मंगलबार सिंहदरबार गएका थिए ।

अनुप भट्टराई, , 2012-01-12, बिहिवार
गोपाल भुटानी फाउन्डेसन खोल्ने बिषयमा विवाद बढेपछी दुई फाईट मास्टर राजेन्द्र खड्गी र योगेन्द्र श्रेष्ठ बीच हात हालाहाल भएको छ ।
फिल्मीखबर, , 2011-10-26, बुधवार
राजनीतिमा भएको ब्यक्ति सरकार प्रमुख बन्नु उसको अन्तिम इच्छा हुन्छ, त्यसैगरी सरकारी निकायको उच्चमा पदमा रहेका कर्मचारी कुनै एक मन्त्रालयको सचिव पदमा पुग्नु उसको सपना हुन्छ ।
बिष्णु सुबेदी, , 2011-07-15, शुक्रवार
आज गुरु पूर्णिमा आफ्ना गुरुहरुको सम्मान गरी मनाइदैछ । चलचित्र क्षेत्रका ब्यक्तिहरुले पनि आज आफ्ना गुरुहरुलाई बिभिन्न तरिकाले सम्झेर गुरू पूर्णिमा मनाईरहेका छन् ।
फिल्मीखबर, , 2010-11-23, मंगलवार
मंगलबार बिहान ११ बजे बालाजु स्थित जनमैत्री अस्पतालमा निधन भएका स्वर्गिय गोपाल भुटानीलाई उनका चेला तथा द्वन्दनिर्देशक राजेन्द्र खड्गीले दागबत्ती दिने भएका छ ।
Results : 1 - 5 of 7
CELEBRITY TWEETS » Click here to Follow us