प्रेमलाई बिवाहको नाम दिदै छुट्टै संसार बनाउन मुम्बई हानिएका नायक निखिल उप्रेती र नायिका संचिता लुइटेलको सम्बन्धको नयाँ रहस्य पत्ता लागेको छ ।
एक विश्वस्निय स्रोतले दिएको जानकारी अनुसार उनीहरूबीचको सम्बन्ध केबल प्रेमी र प्रेमिका बाहेक अरू केही नभएको दाबी गरेको छ । हाल मुम्बईमा एक फ्ल्याटमा बस्दै आएका उनीहरूबीचको सम्बन्धले सबै सिमा नाघेपनि संचिताको सिउँदोमा निखिलले सिन्दुर भने हाल्न बाकी रहेको बताइएको छ ।
कोपिला उप्रेतीसंग विद्रोह बिवाह गरी एक सन्तानका पिता समेत बनेका निखिले सोही बच्चाको कारण संचिताको सिउँदोमा सिन्दुर हाल्न नसकेको स्रोतले दाबी गरेको छ । स्रोतले दिएको जानकारी अनुसार आगामी भदौ २२ वा २४ गते एउटा फिल्मको सुटिङ्गको लागि निखिल नेपाल आउने करिब पक्का भईसकेको छ ।
यध्पी २४ वा २५ गते निखिल नेपाल नआए ३१ गते सो चलचित्रको सुटिङ्गको लागि उनी दार्जिलङ्गमा उपस्थित हुने शतप्रतिशत निश्चित भईसकेको छ ।
परिवारको सहमति विना आकाश शाहसंग बिवाह बन्धनमा बाधिएकी नायिका लुइटेलले केही समय पछी शाहसंग छोडपत्र गरी नायक निखिलसंग प्रेमको कोपिला फुलाउदै मुर्म्बई हानिएकी थिइन् ।
यस्तै केही हप्ता अघि भाकल पुरा गर्न नेपाल आएकी एक संचिता पर्ूण्ा रूपमा बिवाहित महिला जस्तै देखिएकी थिइन् ।
मिति : २०८० चैत्र १६, शुक्रवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
निखिल र संचिताको बिवाह हल्ला मात्र
फिल्मीखबर, काठमाण्डौ , 2010/08/31
- ‘ईश्वर’ पोस्टरमा घाइते अनु र रिसाहा पृथ्वी
- ‘लण्डन टू पेरिस’ पोस्टरमा कबीर र गरिमा रोमान्टिक
- ट्रेलरको संवादले चर्चामा ‘डिग्री माइला’
- क्यूएफएक्सले गर्यो ‘महाजात्रा’लाई ‘सुपरहिट’ घोषणा
- ‘बलिदान’मा नीतिको सम्भावना कति ?
- गोलरक्षक एञ्जिलाको जीवन प्रेरित ‘अञ्जिला’ आगामी वर्षको माघमा
- यो हो संसारकै लामो फिल्म, जसको लम्बाई छ ८७ घण्टा
- फागुनका ६ फिल्म : ‘अगस्त्य’ औसत, अरु डुबे
- बैशाख ६ देखि रामेछापमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने
- ‘बाटो’का निर्माताले किन हाले अशोक शर्माविरुद्ध उजुरी ?