मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नायिका सञ्चिताको घरमा चोरी

फिल्मीखबर, काठमाण्डौ, 2010/08/29

नायिका सञ्चिता लुईटेलको घरमा चोरी भएको छ ।  बिहान साढे ११ बजे देखि २:३० बजेको समयमा ट्याक्सीमा आएका लुटेराहरूको एक समूहले घरको माथिल्लो तलामा पसी १६ तोला सुन र २० हजार नगद चोरी गरेको महानगरीय प्रहरी प्रभाग गौशालाले फिल्मीखबरलाई जानकारी दियो ।


  पुरानो बानेश्वरको बत्तिसपुतली स्थित बिजय चोकमा रहेको नायिकाको घरमा उनकी आमा र बहिनी बस्दै आएका छन् भने नायिका सञ्चिता नायक निखिल उप्रेती सँग मुम्बईमा बस्दै आएकी छिन् । उनी केहि दिन अगाडी मात्र नेपाल आएकी थिईन् ।  नायिका सञ्चिताको घर करिब डेढ बर्ष अगाडी मात्र बनेको हो । चाडपर्व नजिकिंदै गर्दा अहिले राजधानीमा धनमाल चोरी हुने क्रम बढ्न थालेको छ ।