Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २१, सोमवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
शुक्रबारदेखि 'मन, मुटु र माया'
फिल्मीखबर, काठमाण्डौ, २०६७ श्रावण १४, शुक्रवार

रेशराज आचार्यले निर्देशन गरेको चलचित्र 'मन, मुटु र माया' शुक्रबारदेखि राजधानीका हलहरूमा प्रदर्शन भईरहेको छ । गोविन्द उपाध्याय र सुचिता उपाध्याय (सुवेदी) को निर्माणमा बनेको सो चलचित्रमा कल्याण घिमिरे, रेजिना उप्रेती, सुजित, जितु नेपाल, दमन रुपाखेतीलगायतले अभिनय गरेका छन् ।

 

तीनवर्ष अघि निर्माण भइ पालो कुरेर बसेको प्रेम कथामा आधारित चलचित्र 'मन, मुटु र माया' मा शम्भुजित बाँस्कोटाको संगीत, कमल राईको नृत्य निर्देशन, सानुकुमार महर्जनको द्वन्द निर्देशन र सुजितको कथा, पटकथा तथा गीत रहेको छ । चलचित्रका गीतहरूमा प्रमोद उपाध्याय, यम बराल, शम्भुजित बाँस्कोटा, रोशन गुरुङ, देविका बन्दना, प्रतिमाले स्वर दिएका छन् ।

 

 

COMMENTS (0)
 
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %