Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
बारबरासँग ऋतिकको हट सिन
एजेन्सी, मुम्बई, २०६६ फाल्गुन २२, शनिवार

लामो समयको ग्यापपछि अभिनेता ऋतिक रोशन चलचित्र काइट्स मार्फत् सिल्भर स्क्रिनमा र्फकंदैछन् । उक्त चलचित्रमा ऋतिकलाई हलिउडकी बारबरा मोरीले साथ दिएकी छिन् ।

 

चलचित्रको छायांकनका समयमा ऋतिक र बारबरा नजिएको र उनीहरूबीच रोमान्स चलेको हल्ला पनि चलेको थियो । यही विषयलाई लिएर ऋतिक र उनकी पत्नी सुजानबीच केही मनमुटाव भएको कुरा पनि बाहिर आएको थियो । चलचित्र काइट्समा ऋतिक र बारबराको केही हट सिनको चर्चा पनि छ । यी सबै कारणले गर्दा काइट्सलाई भारतीय दर्शकहरू निकै उत्साहका साथ पर्खिरहेका छन् तर हिन्दी तथा अंग्रेजी दुई भर्सनमा निर्माण गरिएको यो चलचित्रको हिन्दी भर्सनबाट भने हट सिन हटाइएको बताइन्छ । तथापि भारतबाहिर रिलिज गरिने चलचित्रको अंग्रेजी भर्सनमा भने ती हट सिन यथावत् रहनेछन् । भारतीय दर्शकहरूले आफ्नो हिरोको हलिउडकी बारबरासितको हट सिन भने हेर्न नपाउने भए ।

COMMENTS (0)
 
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %