Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
म गे होईन
एजेन्सी, २०६६ फाल्गुन २१, शुक्रवार

हेरी पोटरको चलचित्रले चर्चित भएका डेनिअल रेडक्लिफले आफ्नो बारेमा बजारमा निस्केको हल्लालाई खण्डन गरेका छन्। उनले हालै आफु गे नभएको कुरा सार्वजनिक गरेका छन्।

 

हालै द सन नामक अखवारले २० सालका चर्चित नायक डेनिअल रेडक्लिफल गे हुन भनी खबर प्रकाशन गरेको थियो। यस खबर पछी डेनिअलले समलैंगिक तथा गे हरुका लागि ठुलो रकम दान गरे पछी यस खबरलाई अझ बल मिलेको थियो। तर हालै उनले एमटीवीका लागि दिएकोमा आफु गे नभएको बताएर उनको बारेमा चलेको हल्लालाई शान्त पार्न खोजेका थिए।

 

उनले आफु गे नभएको तथा अरुले आफुलाई के भन्छ भनेर कुनै वास्ता नभउको सकेत बताए। डेनिअलले वेस्ट एंडको एक नाटकमा नग्न दृष्य दिएपछी उनलाई गे भएको आरोप लाग्न शुरु भएको थियो।

COMMENTS (0)
 
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %