Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
माईकलको सम्झनामा 'जादुगर'
फिल्मीखबर, काठमाण्डौ, २०६६ माघ २५, सोमवार

चलचित्र 'जादुगर' मार्फत हाँस्यकलाकार तथा जादुगर महादेब त्रिपाठीले गायक माईकल ज्याक्सनलाई सम्झिएका छन् । निर्माणाधिन चलचित्र 'जादुगर' मा त्रिपाठीले स्वर्गिय गायक ज्याक्सनको सम्झनामा ज्याक्सनकै एक गीतमा उनले आफ्नो नृत्य प्रस्तुत गर्ने भएका छन् ।

 

गायक ज्याक्सनबाट निकै प्रभावित बनेका त्रिपाठीले चलचित्रको शुरूवात नै ज्याक्सनको तस्विरबाट गर्ने भएका छन् । चलचित्रको 'कास्टिङ' मा नै ज्याक्सनले गाएको गीतमा ज्याक्सनकै नक्कल गरिएको जादुगर त्रिपाठीको आकर्षक नृत्य रहने छ ।

 

हाँस्य, रहस्य र आश्चार्यले भरिपूर्ण चलचित्र जादुगरलाई दर्शकहरूले नयाँबर्षको आगमन सँगै हेर्न पाउने भएका छन् । बिशेष गरी बालबालिकाहरूलाई केन्द्रित निर्माण गर्न लागिएको यस चलचित्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।



 

COMMENTS (1)
 
Gobinda Armaja UK (Myagdi), 2010-02-09 20:21:48
Best of luck hai Mahadev.
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %