Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
अमिताभले आमिरसंग चलचित्रमा अभिनय गर्ने
एजेन्सी, मुम्बई, २०६६ माघ २५, सोमवार

बलिउडका महानायक अमिताभ बच्चनले चाडैनै ईडियट्स आमिर खानसंग चलचित्रमा अभिनय गर्ने भएका छन्। यस कुराको खुलासा महानायक अमिताभ बच्चनले आफ्नो ब्लगमा गरेका छन्। यीनीहरु दुबैलाई एक साथ चलचित्रमा हेर्न धेरै दर्शकहरु लालायित रहेका छन्। यस भन्दा पहिले आमिर खानले अमिताभ बच्चनसंग चलचित्रमा खेल्ने ईच्छा प्रकट गरेका थिए।

 


हालै आमिर खानको बुबाको मृत्यूमा सान्त्वना दिन पुगेका अमिताभलाई आमिरले उक्त कुराको आग्ह गर्दा अमिताभले यसलाई शर्त सहित स्विकारेका थिए। अमिताभले यस चलचित्रको निर्देशन आमिर खानले गर्नुपर्ने शर्त अघि सारेका हुन।

COMMENTS (0)
 
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %