Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
त्यसैले त रोजेँ तिमीलाई
फिल्मीखबर, काठमाण्डौ, २०६६ माघ ४, सोमवार

भर्खरै मात्र स्थापना भएको दुर्गिस फिल्मसले सवीर श्रेष्ठको निर्देशनमा 'त्यसैले त रोजेँ  तिमीलाई' नामक चलचित्र निर्माण गर्ने भएको छ । पूर्ण रूपमा प्रेम कथामा आधारित रहेर निर्माण हुन लागेको यस चलचित्रको कथा सुरज सुब्बा 'नाल्बो' ले लेखेका हुन् ।

 


वैशाखदेखि छायांकन सुरु हुने भनिएको यस चलचित्रका कलाकारहरोको छनोट भने भईनसकेको दुर्गिस फिल्मसका सञ्चालक सुनिल रावलले बताए ।
चलचित्रका कलाकारहरूको छनोट कार्य अबको केहि दिनमा सकिने र त्यसको लगत्तै अन्य प्राबिधिक कार्य शुरू गर्ने दुर्गिस फिल्मसका सल्लाहकार श्याम कुँवरले जानकारी दिए ।

 

चलचित्रको २५ देखि ३० प्रतिशत भाग बिदेशमा छायाँकन गरिने निर्देशक श्रेष्ठको भनाई रहेको छ । चलचित्रमा नयाँ नायिकाको खोजी भईरहेको निर्देशकले बताए । यस फिल्मसले यो चलचित्रको निर्माण गरे लगत्तै अरू दुई चलचित्र निर्माण गर्ने समेत घोषणा गरेको छ ।

 

COMMENTS (0)
 
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %