Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
दिवाकरको 'दिपशिखा' बजारमा
फिल्मीखबर, काठमाण्डौ, २०६६ पौष २७, सोमवार

युवा संगितकार दिवाकर भट्टराईको आधुनिक गीति एल्बम 'दिपशिखा' बजारमा आएको छ । दिवाकर भट्टराई, डेनी निरौला र लोकेन्द्र राईको शब्द र संगितमा तयार भएको यस एल्बममा नायिका निरूता सिंह, जगदिश समाल, दिपक लिम्बु, अमित न्यौपाने, कृष्ण भट्टराई, मनोज पौडेल, सागर सुनुवार र शिवानी मोक्तानको स्वर रहेको छ ।

 


९ वटा गीतहरूको संग्रह रहेको यस एल्बमका दुई वटा गीतको म्युजिक भिडियो पनि तयार भईसकेको निर्माता भट्टराईले जानकारी दिए । दिपक लिम्बुको स्वरमा रहेको 'सम्झनिमा' र मनोज पौडेलको स्वरमा रहेको 'बरू मलाई भूल' बोलको गीतको म्युजिक भिडियो बजारमा आईसकेको छ । नायिका निरूता सिंहले गाएको 'छाडी जाने मायालु' बोलको गीतको म्युजिक भिडियो पनि छिट्टै तयार हुने भएको छ । एल्बमलाई भ्वाइस अफ नेपालले बजारमा ल्याएको हो ।

 
COMMENTS (0)
 
COMMETS
NAME
EMAIL
COMMENT
Visual CAPTCHA
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %