|
HOLLYWOOD NEWS
|
|
|
|
नायिका हर्लेको स्तन सक्कली कि नक्कली ?
|
एजेन्सी, २०६७ भाद्र १९, शनिवार
हलिउड नायिका एलिजाबेथ हर्लेले आफ्नो स्तनका बारेमा हालै गरिएको टिप्पणीको खुलेर प्रतिवाद गरेकी छिन् । उनको स्तन प्लास्टिक सर्जरीका कारणले नै आकर्षक देखिएको समाचार प्रकाशित भएपछि हर्ले रिसाएकी हुन् ।
'मेरा स्तन शतप्रतिशत वास्तविक हुन्,’ हर्लेको दाबी छ— 'स्तन आकर्षक बनाउन मैले कुनै चिकित्सकको सहयोग लिएकी छैन ।
READ MORE...
|
|
|
|
|
हलिउडलाई बाई-बाई
|
एजेन्सी, २०६७ भाद्र १९, शनिवार
रक एन्ड रोल आइकन लिजा मेरी पि्रस्लेले हलिउडलाई बाई-बाई गरेकी छिन् । हलिउडको रंगीन संसारबाट उनी बेलायतको एउटा गाउँमा बसोबास गर्न थालेकी छिन् ।
स्थायी बसोबासका लागि उनले आफ्ना श्रीमान् तथा जुम्ल्याहा छोराहरूसँग हरियालीयुक्त ग्रामीण बस्ती रोजेकी हुन् ।
READ MORE...
|
|
|
|
|
'द अमेरिकन' सार्वजनिक
|
फिल्मीखबर, २०६७ भाद्र १९, शनिवार
रोमान्स तथा थ्रिलर श्रेणीमा राखिएको हलिउडको चलचित्र 'द अमेरिकन' को सार्वजनिक प्रदर्शन बिहीबार प्रारम्भ भएको छ । १ घण्टा ३५ मिनेट लामो यो चलचित्रको निर्देशान एन्टोन कोर्बिन्जले गरेका हुन् ।
इन्जो सिस्टिद्वारा निर्मित यो चलचित्रमा जर्ज क्लोनी, थेक्ला रिटेन, पाउलो बोनासेल्ली, भ्वालेन्ट प्लासिडो, इरिना जोक्लन्ड आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।
READ MORE...
|
|
|
|
|
एमा केश काटेपछि चर्चामा
|
एजेन्सी, २०६७ भाद्र ५, शनिवार
चलचित्र 'ह्यारी पोर्टर' बाट लोकपि्रय भएकी नायिका एमा वाट्सन आफ्नो केश काटेपछि चर्चामा छिन् । एउटा समाचारमा जनाइएअनुसार चलचित्र 'द गर्ल विद द ड्रयागन टाटु' मा कम्प्युटर ह्याकर लिसबेथ सलेन्डरको मुख्य भूमिकामा छनोट हुन उनले आफ्नो सुन्दर केश छोट्याएकी हुन् ।
READ MORE...
|
|
|
|
|
सेलिना प्रेमिको खोजीमा
|
एजेन्सी, २०६७ भाद्र ५, शनिवार
नायिका सेलिना गोमेज एउटा राम्रो प्रेमिको खोजीमा छिन् । गोमेजका बारेमा प्रकाशित एक समाचारमा जनाइएअनुसार उनी प्रेमीको माया पाउन संघर्ष गरिरहेकी छिन् ।
पछिल्ला छ महिनायता उनी कसैसँग पनि डेटिङमा गएकी छैनन् । वर्ष २०१० को प्रारम्भमा आफ्नो प्रेमी निक जोनाससँग अलग भएकी १८ वषीया नायिका गोमेज पनि आफू एउटा नयाँ प्रेमीको खोजीमा रहेको स्वीकार गर्छिन् ।
READ MORE...
|
|
|
|
|
माया गर्न सिक्दै बेरीमोर
|
एजेन्सी, २०६७ भाद्र ५, शनिवार
हलिउड नायिका डि्रउ बेरीमोरले आफूलाई माया गर्न नआउने अभिव्यक्ति दिएकी छिन् । 'मलाई अहिले पनि माया-प्रेमका बारेमा धेरै कुरा थाहा छैन, सुन्दर नायिका बेरीमोर भन्छिन्- 'माया कसरी गर्ने भन्ने कुरा सिकिरहेकी छु ।'
चलचित्र 'चार्लिज एञ्जल' बाट लोकपि्रय भएकी बेरिमोरले जस्टिन लङसँगको सम्बन्धलाई समेत अस्वीकार गरेकी छिन् ।
READ MORE...
|
|
|
|
|
मुनरोको भुमिकाका लागि जोलीलाई प्रस्ताव
|
एजेन्सी, २०६७ भाद्र ३, बिहिवार
एंजेलिना जोलीको माग हलिउडमा दिन प्रती दिन बढ्दै गइरहेको छ। उनलाइ अहिले पनि कैयन चलचित्रहरूमा खेल्न प्रस्तावहरू आइरहेको छ। हालै उनलाइ ७० को दशकको हलिउडका प्रख्यात अभिनेत्री मर्लिन मुनरोको भुमिकाका प्रस्ताव राखेको छ।
"द लाइफ एंड ओपीनियन्स ऑफ मैफ द डॉग एंड ऑफ हिज फ्रेंड मर्लिन मुनरो" उपन्यासका लेखक एंड्रयू ओ हैगनले यस कुराको खुलासा गरेको छ।
READ MORE...
|
|
|
|
|
बुलक सबैभन्दा बढी आम्दानी गर्ने नायिका
|
एजेन्सी, २०६७ श्रावण २८, शुक्रवार
फोब्र्स पत्रिकाका अनुसार सान्द्रा बुलक हलिउडकी सबैभन्दा बढी आम्दानी गर्ने नायिका हुन् । ओस्कार एवार्ड विजेता नायिका बुलक पछिल्ला १२ महिनामा ५६ मिलियन डलर आम्दानी गर्न सफल भइन् ।
फोब्सको सूचीमा बुलकपछि रिज विदरस्पुन तथा क्याम्रुन डियाजको नाम छ । यी दुवै नायिका ३२ मिलियन डलर आम्दानी गर्न सफल भएका छन् ।
READ MORE...
|
|
|
|
|
एन्जेलिनाद्वारा कुटिईन् क्याथरिन
|
एजेन्सी, २०६७ श्रावण २५, मंगलवार
हलिउडकी चर्चित एवम् सर्वाधिक कामुक अभिनेत्री एन्जेलिना जोलीले चर्चित हलिउड अभिनेत्री क्याथरिन जिता जोन्सलाई कुटेकी छिन्। एलिजाबेथ टेलेरको भूमिकाका लागि अभिनेत्री चयन गर्ने क्रममा एन्जेलिनाले क्याथरिनलाई पिटेकी हुन्।
एलिजाबेथ टेलेर र रिचार्ड बोर्टनको वास्तविक प्रेम जीवनमा आधारित चलचित्रमा खेल्न अधिकांश हलिउड अभिनेत्री तथा अभिनेता मरिहत्ते गरिरहेका बेला भएको विवादमा एन्जेलिनाले क्याथरिनलाई पिटेकी हुन्।
READ MORE...
|
|
|
|
|
२६ जना पुरुषसँग प्रेम गरेर नयाँ कीर्तिमान
|
एजेन्सी, २०६७ श्रावण २२, शनिवार
हलिउड नायिका जेनिफर लव हेविटले २ दिनमा २६ जना पुरुषसँग प्रेम गरेर एउटा नयाँ कीर्तिमान कायम गरेकी छिन् । अचम्म मान्नु पर्दैन, उनले यो रेकर्ड एउटा चलचित्रको छायांकनका क्रममा कायम गरेकी हुन् ।
निर्माणाधीन चलचित्र 'द क्लाइन्ट लिस्ट' मा जेनिफरले वेश्याको भूमिका निर्वाह गरेकी छिन् ।
READ MORE...
|
|
|
|
|
|
( Results : 1 - 10 of 405 ) |
|