|
BOLLYWOOD NEWS
|
|
|
|
'झूठा ही सही' को प्रोमोशनमा जोन
|
एजेन्सी, २०६७ भाद्र १९, शनिवार
आफ्नो चलचित्रको प्रोमोशनका लागि नयाँ-नयाँ शैली अँगाल्ने क्रममा अभिनेता जोन अब्राहमले आफ्नो आगामी चलचित्र 'झूठा ही सही' को प्रोमोशनको नयाँ उपाय अँगालेका छन् ।
उनले आफू अभिनीत उक्त चलचित्रको पोस्टर अनावरण गर्न साठी फिट उचाइमा राखिएको होर्डिङ चढेका थिए ।
READ MORE...
|
|
|
|
|
अमिताभ र श्रीदेवी पुनः एकसाथ
|
एजेन्सी, २०६७ भाद्र १९, शनिवार
अभिनेता अमिताभ बच्चन र अभिनेत्री श्रीदेवीको जोडीलाई सिनेप्रेमीहरूले पुनः पर्दामा एकसाथ देख्न पाउन भएका छन् । यो जोडीलाई सिल्भर स्क्रिनमा ल्याउने काम गर्दैछन् निर्देशक बाल्कीले ।
यसअघि निर्देशक बाल्कीले अमिताभ बच्चनसित चलचित्र 'चिनी कम' र 'पा' मा काम गरिसकेका छन् । श्रोतका अनुसार इलैयाराजाको संगीत रहने उक्त चलचित्र 'बिग बी' शीर्षकमा बन्नेछ ।
READ MORE...
|
|
|
|
|
'वी आर फेमिली' शुक्रबारबाट सार्वजनिक
|
फिल्मीखबर, २०६७ भाद्र १९, शनिवार
पारिवारिक तथा रोमान्टिक कथा समेटिएको करन जोहरको चलचित्र 'वी आर फेमिली' शुक्रबारबाट सार्वजनिक भएको छ । चलचित्रमा अर्जुन रामपाल, काजोल, करिना कपूर, आँचल मुञ्जाल, नोमिनाथ गिन्बर्ग, दिया सोनेचा आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।
अधिकांश दृश्य अस्ट्रेलियामा छायांकन गरिएको यो चलचित्रको निर्देशान सिद्धार्थ पी मल्होत्राले गरेका हुन् ।
READ MORE...
|
|
|
|
|
करिनाले सिकाईन रामपाललाई योग
|
फिल्मीखबर , २०६७ भाद्र १०, बिहिवार
योग गरेर आफ्नो साइजलाई पेप्सीको बोतल जस्तो बनाएकी बलिउड अभिनेत्री करिना कपुरले अभिनेता अर्जुन रामपाललाई पनि योग सिकाउन थालेकी छिन् ।
करिनाको योग विना केही काम गर्न नसक्ने रामपाललाई आजकाल आफ्नो फिटनेस मन्त्रले एकोहोरो बनाउदै छिन करिना । करण जौहरको नयाँ फिल्म "वी और फेमेलीमा" शिर्षभूमिकामा रहेका यि जोडी आजकाल एक अर्कालाई प्रशंसा समेत गर्न थालेका छन् ।
READ MORE...
|
|
|
|
|
डिग्ल्यामराइज्ड लुकमा अन्तरा
|
एजेन्सी, २०६७ भाद्र ५, शनिवार
रामगोपाल वर्माको सेक्सी एन्ड बोल्ड खोज अन्तरा मालीले आफ्नो बोल्डनेसलाई चलचित्र 'नाच’ र 'मिस्टर या मिस’ मा देखाएकी थिइन् । तिनै अन्तरा पुनः बोल्ड हुँदै पर्दामा देखिँदैछिन् ।
यसपटक सेक्सी र ग्ल्यामरस भएर भने होइन, अब अन्तरा डिग्ल्यामराइज्ड लुकमा प्रस्तुत हुँदैछिन् ।
READ MORE...
|
|
|
|
|
'लफंगे परिन्दे' सार्वजनिक
|
फिल्मीखबर, २०६७ भाद्र ५, शनिवार
यशराज फिल्म्सको चलचित्र 'लफंगे परिन्दे' को सार्वजनिक प्रदर्शन शुक्रबारदेखि प्रारम्भ भएको छ । एक्सन प्रधान यो चलचित्रको निर्देशन प्रदीप सरकारले गरे । चलचित्रमा नीलनितिन मुकेश, दिपीका पादुकोण, के के मेनन, पियूष मिश्र, मनीष चौधरी, अमित दास, अभय पान्डे, विनय शर्मा, पलोमी आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् ।
READ MORE...
|
|
|
|
|
आमिरलाई धुम ३ मा भिलेनको प्रस्ताव
|
एजेन्सी, २०६७ भाद्र ३, बिहिवार
थ्री इडियटलगत्तै सस्तो फिल्म पिपली लाइभबाट महँगो आम्दानी गर्न सफल हिरो आमिर खानलाई धुम ३ मा भिलेनमा खेल्न प्रस्ताव आएको छ। यसअघि बनेका धुमका दुई भागमा भिलेनकै भूमिका सबैभन्दा सशक्त थियो। धुममा जोन अव्राहम र धुम २ मा हृतिक रोशन। दुबै भिलेनकै रोलमा थिए।
READ MORE...
|
|
|
|
|
कंगनाको कपालको मूल्य २० लाख
|
एजेन्सी, २०६७ भाद्र २, बुधवार
बलिउडकी नायिका कंगना रनावतको कपालको मूल्य २० लाख बराबरको भएको भारतीय साचारमाध्यमले जनाएको छ। कसरी उनको कपालको मूल्य २० लाख भयो सबैलाई जिज्ञासा लाग्न सक्छ।
तर उनको यो कपाल आफ्नै भने अवस्य पनि होइन। उनको आगामी चलचित्र वान्स अपन अ टाइम इन मुम्बईमा कंगनाले प्रयोग गरेको वीक नक्कली कपाल का लागि चलचित्र निर्माता मिलन लुथि्रआले सो कपालको मूल्य २० लाख तिरेको समाचारमा उल्लेख छ।
READ MORE...
|
|
|
|
|
आफ्नै पहिरनबाट लज्जित करिना
|
एजेन्सी, २०६७ श्रावण ३१, सोमवार
मानिसलाई लाग्न सक्छ कपडा राम्रो देखिनका लागि लगाउने हो तर पहिरनको काम मानिसको सौन्दर्य बढाउने मात्र होइन। पहिरन त्यस्तो हुनुपर्छ जो लगाउँदा राम्रो देखियोस् र उठबस गर्दा वा हिँडडुल गर्दा पनि आराम होस्। यस कुराको हेक्का नराख्दा बलिउड नायिका करिना कपुरले लज्जित हुनुपरेको छ।
READ MORE...
|
|
|
|
|
रणवीरसँग कैफको रोमान्सपूर्ण डेटिङ
|
एजेन्सी, २०६७ श्रावण २९, शनिवार
विवादास्पद नीलो चलचित्रको कारण बलिउड स्टार सलमान खानसँगको सम्बन्ध बिग्रिएपछि क्याट्रिना कैफको रोमान्सपूर्ण डेटिङ रणवीर कपुरसँग चल्न थालेको चर्चाले बलिउड तातेकॊ छ।
यस हप्ता उनीहरुले लन्डनमा गोप्य भेट गरेको भारतीय साचारमाध्यमले जनाएको छ। समाचारमा जनाइएअनुसार स्पेनमा सुटिङ भइरहेको जया अक्तारको जिन्दगी नमिलेगी दोवारामा बिदा लिएर कैफ परिवारलाई भेट्न लन्डन पुगेकी थिइन्।
READ MORE...
|
|
|
|
|
|
( Results : 1 - 10 of 606 ) |
|