Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
MOVIES >> बाटुली
 
करिब डेढबर्षको प्रतिक्षा पछि रञ्जित रानाको निर्देशनमा बनेको चलचित्र 'बाटुली' शुक्रवारदेखि मोफसलका एक दर्जन हलमा प्रदर्शन भइरहेको छ । आफ्नो चलचित्र दर्शकले अत्याधिक मन पराएको दावी निर्माता डक्टरसिंह गुरुङको रहे पनि पोखराका पूर्णिमा हलका सञ्चालक र नेपाली चलचित्रका वितरक हरि बरालले दर्शक खासै नरहेको बताएका छन् । चलचित्रका नायक बिराज भट्ट र नायिका रेखा थापाले बिन्धवासीनी हलमा गएर आँफै माईकिङ गर्दा पनि चलचित्र हेर्न सोचे अनुसारको दर्शक नआएको बरालले बताए । चलचित्रका मुख्य कलाकारद्वय बिराज भट्ट र रेखा थापाले पनि चलचित्र हेर्ने दर्शकको भिड अत्याधिक रहेको दाबी गरेका छन् । सामुदायिक बन संरक्षणको बिषयमा आधारित उक्त चलचित्रमा राजेश हमाल, बिराज भट्ट, रेखा थापा, रञ्जिता गुरुङ, कमल कृष्णको अभिनय रहेको छ ।
VIDEO
===========
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %