|
MOVIES
>>
क्यारिङ ग्याङ–२
|
|
|
निर्देशक उदय सुब्बा ले निर्देशन गरेको पछिल्लो फिल्म क्यारिङ ग्याङ–२ दर्शकको प्रशस्त माया पाएपछि उनी दङ्ग परेका छन्। 'एक साता अघि क्यारिङ ग्याङ–२ मोफसलबाट रिलिज भएको थियो । चलचित्र क्यारिङ ग्याङ–२ को निर्मातामा इन्द्रबहादुर कार्की रहेका छन्। जसमा एकजना बालकलाकारको सशक्त फाइट रहेकाले सो फाइटलाई दर्शकले निकै रुचाएका छन्। उनीबाहेक अरुणिमा लम्साल, निखिल उप्रेतीलगायतका कलाकार यो फिल्ममा छन्। अब यो चलचित्र राजधानिमा प्रदर्शनकोलाई पालो पर्खेर बसेको छ ।
|
|
|
|
|
|
|
|