अलि अगाडी आउन न !
सम्पादनमा रहेको चलचित्र 'च्यालेन्ज' का निर्माता तथा नायक रेश मरहठ्ठा र नायिका खुस्बु न्यौपाने ।
अब यो डाईलग भन्ने है !
चलचित्र 'मेरो राजेश दाई' का नायक शितल केसीलाई स्क्रिप्ट देखाउँदै निर्देशक ऋषि न्यौपाने र साथमा नायिका अरूणिमा लम्साल ।
गाडी चलाउने ?
अमेरिकामा रहेकी नायिका पूजा चन्द गाडी भित्र आफ्नो प्यारो कुकुरसँग रमाउँदै ।
के को कानेखुशी ?
एक कार्याक्रममा अभिनेता निर शाह र निर्देशक तुलसी घिमिरे नजिकिएर गफ गर्दै ।