|
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वको अवसर पारेर तराई टेलिभिजनले बिहिबार राजधानिमा होली बिशेष कार्यक्रमको आयोजना गरि होली पर्व मनायो । थुप्रै कलाकारहरूको सहभागिता रहेको होली कार्यक्रममा गायिका कुन्ति मोक्तान, रेश्मा सुनुवार, गायक मिङमा शेर्पा, निर्णय श्रेष्ठ लगायतले गीत प्रस्तुत गरेका थिए भने नायिका युना उप्रेती, रञ्जना शर्मा, हाँस्यकलाकार दिपक राज गिरी, दिपाश्री निरौला लगायतका कलाकारहरू खुलेर नाचेका थिए । सोही कार्यक्रमका केहि झलकहरू -
|