Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
छाडी जाने मायालु..
२०६६ माघ १२, मंगलवार

दिवाकर भट्टराईको भर्खरै मात्र बजारमा आएको एल्बम 'दिप शिखा' मा रहेको नायिका निरूता सिंहले गाएको 'छाडी जाने मायालु...' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिवाकरकै शब्द र संगित रहेको उक्त गीतको भिडियोमा सुनिल रावल, उषा खड्की, संगिता कार्की, सुमन गैरे र करिना भट्टराई (बालकलाकार) ले अभिनय गरेका छन् ।

 

 


भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । भ्वाईस अफ नेपालले बजारमा ल्याएको एल्बममा ९ गीत समाबेश गरिएको छ । एल्बममा नायिका निरूता सिंह, जगदिश समाल, दिपक लिम्बु, अमित न्यौपाने, कृष्ण भट्टराई, मनोज पौडेल, सागर सुनुवार र शिवानी मोक्तानको स्वर रहेको छ ।

 


नायिका निरूताले एल्बममा गीत गाएको सम्भवत पहिलो पटक रहेको दिवाकरले बताए । नायिकाको स्वर राम्रो भएकोले यस गीतलाई दर्शकस्रोताहरूले मन पराउने दाबी उनले गरे ।

PHOTO
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %