Kollywood Exclusive - Nepali Movie News, Reviews, Event gallery, Nepali Celibrity, Nepali Actor, Nepali Actress, Nepali Film, Nepali songs, Nepali Videos, Nepali Film Director Producer, Film Poll

RB Music Production   |   मिति : २०६७ भाद्र २४, बिहिवार
HOME CELEBRITIES MOVIES PHOTO GALLERY MUSIC EVENTS
EVENTS
 
मलाई मन पर्‍र्यो
२०६७ आषाढ २९, मंगलवार
बिकाश आचार्यको लेखन तथा निर्देशनमा रमेशजंग रायमाझीले निर्माण गरेको चलचित्र 'नाइ नभन्नु ल' को अडियो सिडीको सार्वजनिक गरियो । राजधानीको बानेश्वर स्थित अनमोल क्याटरिङमा आयोजित समारोहमा श्रम तथा यातायात मन्त्री मोहमद अफताब आलमको साथमा करिब एक दर्जन कलाकारहरूले सो सिडिको बिमोचन गरेका हुन् ।
READ MORE...
 
मिस इ-कलेज
२०६७ आषाढ २७, आईतवार
सिजन मिडियाले पहिलो पटक अयोजना गरेको मिस इ-कलेज मोडेल प्रतियोगिताको ताज काठमाण्डौ टेकु स्थित इन्टेनसिप कलेजकी सलोनी न्हेमफुकीले जित्न सफल भएकी छिन्  ।     शुक्रबार राजधानीमा भएको प्रतियोगितामा सलोनीले मिस डिसिप्लेन अवार्ड सहित इ-कलेज मोडलको ताज पहिरन सफल भएकी हुन ।
READ MORE...
 
मलाई मन पर्‍यो
२०६७ आषाढ १२, शनिवार
नजरले न देखे पनि मनले मनलाई छुंदो रहेछ माया भन्ने चिजै यस्तो थाहै नपाई हुँदो रहेछ   प्रस्तुत शब्द निर्माणाधिन चलचित्र 'मलाई मन पर्‍यो' को हो । शुक्रबार राजधानीको नक्साल स्थित भर्जिन स्टुडियोमा उक्त गीत रेकर्डीङ गरियो । शम्भुजित बाँस्कोटाको संगीत रहेको सो गीतमा स्वरूपराज आचार्य र माण्डबी त्रिपाठीले स्वर दिएका छन् ।
READ MORE...
 
'नाइ नभन्नु ल' प्रिमियर
२०६७ ज्येष्ठ १२, बुधवार
अस्ट्रेलियाको सिड्नी स्थित हर्स्बिल सिविक़ थिएटर   ( Hurstville Civic Theatre, 16 McMohan Street) मा पहिलो पटक रेड कार्पेट सहित चलचित्र 'नाइ नभन्नु ल' को प्रिमियर भव्य रूपमा सम्पन्न भयो ।   करिब ५०० नेपालीहरूको उपस्थितीमा सम्पन्न भएको सो प्रिमियर कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरूले चलचित्र निकै राम्रो बनेको प्रतिक्रिया दिए ।
READ MORE...
 
संविधानमा स्पष्ट चलचित्र नीति
२०६६ चैत्र १८, बिहिवार
नेपाल चलचित्र निर्देशक समाजद्वारा राजधानीमा आयोजित 'नयाँ संविधानमा स्पष्ट चलचित्र नीति' विषयक अन्तर्किया कार्यक्रममा चलचित्रकर्मीहरूले चलचित्रलाई पनि अब बन्ने संविधानमा समेटिनुपर्ने आवाज उठाएका छन् ।   सबै क्षेत्रबाट आफ्ना अधिकार संविधानमा अटाउन माग भएजस्तै चलचित्र जगतलाई पनि ठाउँ दिनु पर्ने भन्दै उनीहरूले आवाज उठाएका हुन् ।
READ MORE...
 
तराई टेलिभिजनमा होली हंगामा
२०६६ फाल्गुन १३, बिहिवार
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्वको अवसर पारेर तराई टेलिभिजनले बिहिबार राजधानिमा होली बिशेष कार्यक्रमको आयोजना गरि होली पर्व मनायो । थुप्रै कलाकारहरूको सहभागिता रहेको होली कार्यक्रममा गायिका कुन्ति मोक्तान, रेश्मा सुनुवार, गायक मिङमा शेर्पा, निर्णय श्रेष्ठ लगायतले गीत प्रस्तुत गरेका थिए भने नायिका युना उप्रेती, रञ्जना शर्मा, हाँस्यकलाकार दिपक राज गिरी, दिपाश्री निरौला लगायतका कलाकारहरू खुलेर नाचेका थिए ।
READ MORE...
 
छाडी जाने मायालु..
२०६६ माघ १२, मंगलवार
दिवाकर भट्टराईको भर्खरै मात्र बजारमा आएको एल्बम 'दिप शिखा' मा रहेको नायिका निरूता सिंहले गाएको 'छाडी जाने मायालु...' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिवाकरकै शब्द र संगित रहेको उक्त गीतको भिडियोमा सुनिल रावल, उषा खड्की, संगिता कार्की, सुमन गैरे र करिना भट्टराई (बालकलाकार) ले अभिनय गरेका छन् ।
READ MORE...
 
हेम्बर्गमा सांगितिक कार्यक्रम
२०६६ पौष २९, बुधवार
चर्चित पप व्याण्ड 'एक्स व्याण्ड' र पपगायक भरत सिटौला अहिले युरोप भ्रमणमा रहेका छन् । अंगेजी नयाँ बर्ष २०१० को अवसर पारेर गायक सिटौला र 'एक्स व्याण्ड'ले ९ जनवरी मा जर्मनको हेम्बर्ग शहर स्थित 'एसिया क्विक सिटी' मा सांगितिक प्रस्तुत गरेर जर्मनबासी नेपालीहरूलाई मनोरञ्जन प्रदान गराए ।
READ MORE...
 
'परदेशको जिन्दगी' को प्रदर्शन
२०६६ पौष २५, शनिवार
बिदेशको कथा ब्यथामा आधारीत चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा सार्वजनिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग पुर्‍याई दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिटले बिनम्र अनुरोध गरेको छ ।
READ MORE...
 
Miss Teen 2009
२०६६ पौष १९, आईतवार
Date :- Jan 9, 2010 Organiser :- Movie House, Putalisadak , Kathmandu Contact:- Santosh Sapkota             +977 -1-4245015 E-mail :- moviehouse123@yahoo.com    
READ MORE...
 
( Results : 1 - 10 of 64 )
     
     
WORLD PREMIERE
     
 
     
LATEST PROMO
     
 
     
POLL
निर्देशक तुलसी घिमिरेको जेठी छोरी भावना घिमिरे निर्देशक बन्ने कुरामा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
१०० %
५० %
० %